हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔं
तपाईंले आफ्नो मनपर्ने फोटो राखेर गल्कोट समाज जापानद्वारा आयोजित "सांगीतिक धमाका २०२५" कार्यक्रमको ब्यानर बनाउन सक्नुहुन्छ।
सांगीतिक कार्यक्रम पार्टनरहरू
गल्कोट समाज जापानको सांगीतिक कार्यक्रम “सांगीतिक धमाका २०२५” लाई सफल बनाउन विभिन्न संस्थाबाट हामीलाई सहयोग र सपोर्ट गर्नु भएकोमा हामी गल्कोट समाज जापान परिवार धन्यवाद प्रकट गर्दछौं।